citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागिबुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ४.७५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य ६६१ रुपैयाँ ५८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ६९३ रुपैयाँका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।यही समायोजित मूल्यलाई आधारमा मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौंमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

himalayan life insurance
igi long