citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६।९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १।४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ ।

gold
himalayan life insurance long ad