citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सोमबार सुन र चाँदी दुबैको भाउ बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज सोमबार सुन र चाँदी दुबैको भाउ बढेको छ । हिजो आइतबारप्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने २० रुपैयाँले बढेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long