citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस शेयर सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४ प्रतिशत बोनस बापतको ४० लाख कित्ता शेयर सूचीकृत भएको हो । अब हितग्राहीको खातामा बोनस जम्मा भए पश्चात खरिदबिक्री गर्ने सकिनेछ ।

himalayan life insurance
igi long