citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वैवाहिक बर्षगाँठमा थापा दम्पतीले खरिद गरे जनही १० लाखको बीमा पोलिसी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ ।

होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

आफ्नो वैवाहिक जीबनको पहिलो वर्ष घाठको अवसरमा तानसेन–२ का ब्यवसायी दम्पती रोशन थापा र बिना राना थापाले एक–अर्कालाई १०/१० लाख बिमाङ्कको बिमा पोलिसी एक अर्कालाई उपहार दिई आफ्नो वर्षगाँठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका हुन् ।

जीवनमा आर्थिक समस्याको समाधान गर्न र अनिवार्य बचत हुने भएकोले थापा दम्पतीले अधिकतम सुबिधाहरु सहितको सिटिजन्स लाइफ इन्स्योरेन्सले ल्याएको सिटिजन शुभारम्भ बिमा योजना पाल्पा शाखा बाट खरिद गरेका हुन ।

परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर वैवाहिक वर्षगाँठको अवसरमा एक अर्कालाइ बीमा पोलिसी उपहार दिएको उनिहरुले बताए ।

himalayan life insurance
igi long