stcnepal long ad
global ime bank long

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ लाख ४५ हजार ३५७।९० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ७.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

IME Lifesidebar
kumari