sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल पुनर्बीमा कम्पनी ५ प्रतिशत लाभांश दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको २०८१ वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाखको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी ५ प्रतिशत लाभांश दिने भएको हो ।

कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुनर्बीमा कम्पनीले गरेको प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि वितरण हुने छ ।

gold
nawakantipur long