sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सगरमाथा लुम्बिनी इन्स्योरेन्स को १.१४ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आज (चैत्र २८ गते)देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ ।

बिक्रीमा ल्याइएको उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

gold
prabhu bank
nawakantipur long