citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर लिलामी भर्ने अन्तिम मौका आज

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर भर्ने आज (चैत २० गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले चैत १३ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यसमा  न्यूनतम २१० रुपैयाँ वा सो  भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

gold
himalayan life insurance long ad
kumari bank