citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत

यी ३ कम्पनीहरुले आफ्नो आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर सूचिकृत गराएका हुन् ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र जीवन विकास लघुवित्तको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्सको १० दशमलव २६१२ प्रतिशतले हुन आउने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८ दशमलव ६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने १६ लाख ५४ हजार ८४७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यी ३ कम्पनीहरुले आफ्नो आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर सूचिकृत गराएका हुन् ।

himalayan life insurance
igi long