stcnepal long ad
global ime bank long

जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ३० लाख कित्ता आईपीओ विक्री गर्न जनरल इन्स्योरेन्स कम्पनी नेपालले  नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले ३० लाख कित्ता आईपीओ विक्रीका लागि असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको हो ।हाल ७० करोड रुपेयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ । आर्ईपीओ विक्री प्रबन्धकमा कम्पनीले एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

IME Lifesidebar
kumari