sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

हिमालयन रिइन्स्योरेन्सले ४ प्रतिशत बोनस सेयर गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले ४ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै २ करोड १० लाख ५२ हजार रुपैयाँको नगद लाभांश वितरण गरिनेछ । यो लाभांश नियामक बिमा प्राधिकरण र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

gold
kumari bank
nawakantipur long