macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले राजिनामा दिए

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका दुई जना सञ्चालकले राजिनामा दिएका छन् । कम्पनीका सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व.राणाले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

यी दुई संचालकहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिएका हुन् । उनीहरुले दिएको राजिनामालाई कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

लिमिटेडका दुई जना सञ्चालकले राजिनामा दिएका छन् । कम्पनीका सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व.राणाले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

यी दुई संचालकहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिएका हुन् । उनीहरुले दिएको राजिनामालाई कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

himalayan life insurance
igi long
NTA long ad