macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश नबाँड्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट अफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ।

कम्पनीको पुस २९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले आर्थिक वर्ष २०७९/८० सम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

himalayan life insurance
igi long
NTA long ad