citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपिड्ड कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालयकरिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरिएको छ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह मिति २०८० साल मङ्सिर २९ गते शुक्रबारको दिन सम्पन्न भएको छ।

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य,नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानिय महानुभावहरुको उपस्थिति रहेको थियो।

नयाँस्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताज्यूहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्नुहुने कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूले बताउनु भयो। कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो।

gold
himalayan life insurance long ad