macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एलआईसी नेपालको डीसीईओमा ए दत्ता नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा ए दत्ता नियुक्त भएका छन्।

कम्पनी सचिव सुदर्शन गिरीका अनुसार एलआईसी अफ इन्डियाले दत्तालाई मंसिर १९ गतेदेखि लागू हुने गरी दत्तालाई नियुक्त गरेको हो।

दत्ता एलआईसी अफ इन्डियाको कोलकातास्थित डिभिजनमा माइक्रो, बैंकास्योरेन्स एन्ड अल्टरनेट च्यानलको चिफ म्यानेजर थिए। डीसीईओ दत्ताले गणितमा स्नातक तथा एशोसिएट एक्चुअरीको शैक्षिक योग्यता प्राप्त गरेका छन्। यसअघिका डीसीईओ टी वर्णवालको कार्यकाल पूरा भई भारतको मुम्बई सरु भएको भएको छ।

himalayan life insurance
igi long
NTA long ad