macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

राष्ट्रिय बिमा संस्थान बन्यो कम्पनी

अब आइपीओ जारी गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय बिमा संस्थानलाई राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको नाममा परिणत गरिएको छ ।

बिमा प्राधिकरणले यस संस्थानलाई लिमिटेडमा परिणत गरेको प्रमाणपत्र प्रदान गरेको छ । यो संस्थान अब पब्लिक कम्पनीको नाममा दर्ता भएपछि अब यसले आइपीओ जारी गर्नेछ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब २ करोड ४८ लाख ९७ हजार रुपैयाँ रहेको छ । बिमा प्राधिकरणको निर्देशन अनुसार जीवन बिमा कम्पनीले न्यूनतमा ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ ।

himalayan life insurance
igi long
NTA long ad