citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

नेको इन्स्योरेन्स र एसबिआई बैंकबीच स्वास्थ्य बीमा सम्बन्धी सम्झौता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले नेपाल एसबिआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र बैंककको तर्फबाट बैंकका मूख्य ब्यापार प्रवद्र्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरे ।

उक्त संझौता पश्चात नेपाल एसबिआई बैंकमा खाता खोल्ने ग्राहकहरुले बीमालेख बमोजिम नेको इन्सुरेन्सबाट स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।

gold
kumari bank