citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

तारकेश्वरमा क्वारेन्टाइनमा बसेकाहरुलाई नेपाल इन्स्योरेन्सले बाँड्यो स्वास्थ्य सामग्री

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका नागरिकलाई नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले माक्स, स्यानिटाइजर र ग्लोप्स वितरण गरेको छ ।

स्थानीय संचारकर्मी विष्णु तारुकेको आग्रहमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तरगत सर्जिकल माक्स ४ सय थान, स्यानिटाइजर ५ लिटर र ग्लोप्स वितरण गरेको हो ।

आइतबार तारकेश्वर गाउँपालिका वाड नम्बर २, ३ र ४ मा विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । हाल तारकेश्वर गाउँपालिकामा २ सय ४१ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले बताए ।

आइबतबार तारकेश्वर गाउँपालिका २ स्थित पिमलटार मावि, ३ स्थीत पिपलडाँडा मावि र ४ स्थीत सरस्वती मावीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

gold
himalayan life insurance long ad
kumari bank