stcnepal long ad
himalayan Everest Insurance long ad

सन नेपाल लाइफको आईपीओ डिम्याटमा

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ । एसएनएलआई (SNLI)संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

३१ भदौ २०८०, आइतवार ०६:४८ बजे प्रकाशित

NTA long ad