stcnepal long ad
ime life insurance
national life
global ime bank long

अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट एनएलजी इन्स्योरेन्स सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलसी इन्स्योरेन्स कम्पनी ‘अर्गनाइजेस्नल सेल्स एक्सिलेन्स अवार्ड–२०२३’बाट सम्मानित भएको छ।

ग्रोथ लिडरसिप एकेडेमीद्वारा आयोजित कार्यक्रममा इन्स्योरेन्स क्याटेगोरीतर्फ यस कम्पनीले उक्त अवार्ड पाउन सफल भएको हो ।

ग्राहकको माया र सद्भाव, नियामक निकायको उच्च प्रेरणा, कर्मचारीको निष्ठा र स्वदेशी तथा विदेशी पुनर्बीमकको साथ स्वरुप बीमा क्षेत्रबाट योगदान गरेबापत उक्त अवार्ड पाउन सफल भएको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari