stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आइएमएस ग्रुपद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई COVID-19 स्वास्थ्य बीमा गर्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । आइएमएस ग्रुपकम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी COVID-19 बिरूद्ध २०७७ साल जेठ १ गते, बिमा सुविधा प्रदान गरेको छ।

कम्पनीले प्रतिकर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको छ। यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पुर्‍याउने छ ।
“आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो। त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पुर्‍याउन कोरोना भाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका
छौं ।

kumari bank
kumari
nawakantipur long