stcnepal long ad
nabil bank
Himalayan bank
national life

इन्टरनेट सेवामा २५% छुट दिन सरकारको निर्देशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ । लक डाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५% छुट दिन सरकारले टेलिकम सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । यस्तै, निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट तथा सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

kumari bank
kumari
nawakantipur long