stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल टेलिकमको नम्बरमा कोरोनाबारे सचेतना सन्देश

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन सुरु गरेको छ ।

अब तपाईले कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन सुन्न सक्नुहुने छ ।

उक्त सन्देशमा भनिएको छ, पटक-पटक सावुनपानीले हात धुनुस र व्यक्तीहरुसँग समाजिक दूरी कायम राख्नुस भन्दै स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । यदि तपाईले सम्पर्क गरेको व्यक्तिले फोन नउठ्दासम्म भाइरसको सचेतना सन्देश ब्याक टोन बजिरहने छ ।

Advertisement
prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long