citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनसेल र यूएनडीपी बीच समझदारी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपालमा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न यूएनडीपी र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् ।

यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको उद्देश्य रहेको छ ।

himalayan life insurance
igi long