citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल टेलिकमको प्रवक्तामा जोशी नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रोजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंग्लबारदेखि लागु हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो । उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तराष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।

himalayan life insurance
igi long