sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल टेलिकमको प्रवक्तामा जोशी नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रोजेश जोशी नियुक्त भएका छन् । टेलिकमले मंग्लबारदेखि लागु हुने गरी उनलाई कम्पनीको प्रवक्तामा नियुक्त गरेको हो । उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तराष्ट्रिय सेवा निर्देशनालयमा निमित्त प्रबन्धकको रुपमा कार्यरत थिए ।

gold
prabhu bank
nawakantipur long