stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

इसेवाबाट भुक्तानी गर्दा टिभिएस अपाचे टु भी जित्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टिभिएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौता भएको छ । दशैंको अवसरमा गर्ने कुनै पनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभिएस अपाचे टु भी जित्न सकिने योजना संचालनमा आएको छ ।

टिभिएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ । यहि क्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैंमा केही नयाँ दिने कोषिश टिभिएसले गरेको छ ।

टिभिएस नेपालमा तिब्र विस्तार हुँदै आएको ब्राण्ड हो । नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाखभन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

अहिले टिभिएसको अपाचे सिरिजमा १६० टु भी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, ज्यूपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari