citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मासिक ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

२५० मिनेट कल र १८ जीबी डेटा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेट नयाँ मूल्यमा दिने भएको छ ।कम्पनीले ल्याएको अफर अन्तर्गत अब वार्षिक ग्राहकले ८,४९९ रुपैयाँ (कर सहित) मै उक्त गतिको इन्टरनेट प्राप्त गर्नेछन् ।

साथै ग्राहकले एक वर्षका लागि दैनिक ६०० एमबी मोबाइल डेटा तथा ३,००० मिनेट भ्वाइस कल (ल्यान्डलाइन) समेत निःशुल्क पाउने छन् ।

अर्थात् यो प्याकेज लिने ग्राहकलाई मासिक जम्मा ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, १८ जीबी मोबाइल डेटा तथा २०५ मिनेट कल रुपैयाँको इन्टरनेट उपलब्ध हुनेछ ।

himalayan life insurance
igi long