citizens life insurance long ad
stcnepal long ad

साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत बोनस सेयर लगानीकर्ताको खातामा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीले चैत १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

चैत १४ गतेपछि डिम्याट गर्नेहरुको बोनस पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस सेयर जम्मा हुनेछ । साल्ट ट्रेडिङले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

IME Life
kumari