citizens life insurance long ad
stcnepal long ad

हिमालयन डिस्टिलरीले घोषणा गर्यो शतप्रतिशत लाभांश, बोनस र नगद कति ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समिति बैंठकले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले लगानीकर्तालाई ५०% बोनस सेयर र करसहित ५०% नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत वर्ष कम्पनीले ५०% बोनस सेयर र ५२.६३% नगद लाभांश गरेर १०२.६३५ लाभांश दिएको थियो ।

IME Life
kumari