stcnepal long ad
ime life insurance
global ime bank long

सुनको मूल्य फेरी बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलाको ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पुगेको थियो ।

prabhu mahalaxmi
kumari