citizens life insurance long ad
stcnepal long ad

आज घट्यो डलरको भाउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकी डलरको भाउ आज शुक्रबार ७८ पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ ८० पैसा र बिक्री दर ११८ रुपैयाँ ४० पैसा निर्धारण गरेको हो । बिहीबार एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा निर्धारण भएको थियो ।

IME Life
kumari