stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सरकारी स्वामित्वको लामो समयदेखि बन्द रहेको सात उद्योग सञ्चालन गर्न तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको प्रमुख सात उद्योग सञ्चालन गर्ने उद्देश्यले सरकारले आवश्यक प्रक्रिया सुरु गरेको छ ।

उद्योगहरूलाई सार्वजनिक(निजी साझेदारी (पीपीपी) मोडलमा पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु भएको हो ।

गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटबल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौंडा कपडा उद्योग र उदयपुर सिमेन्ट लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउने सरकारले आवश्यक प्रक्रिया सुरु गरेको हो ।
यसका लागि अर्थ मन्त्रालयले पहिलो चरणमा विस्तृत लेखापरीक्षण र मूल्यांकन गर्ने कार्य सुरु गरेको छ ।

prabhu mahalaxmi
kumari