citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

युवा उद्यमी केडिया “उदयमान युवा उद्यमशील पुरस्कार” बाट सम्मानित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति राम सहाय यादव र माननिय उद्योग वाणिज्य एवं आपूर्ति मन्त्रि रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरेका हुन् ।

सोही अबसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पु(याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।

gold
himalayan life insurance long ad