macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

युवा उद्यमी केडिया “उदयमान युवा उद्यमशील पुरस्कार” बाट सम्मानित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति राम सहाय यादव र माननिय उद्योग वाणिज्य एवं आपूर्ति मन्त्रि रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरेका हुन् ।

सोही अबसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पु(याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।

himalayan life insurance
igi long
NTA long ad