stcnepal long ad
global ime bank long

नेपाल धितोपत्र बोर्डले सान्जेन जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सान्जेन जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावितको लागि ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।

 

कम्पनीले यसअघि ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता सेययर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले हाल रसुवा जिल्लाको सान्जेन खोलामा अपर सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजना (४८.५ मेगावाट) निमार्ण गरिरहेको छ ।

IME Lifesidebar
kumari