citizens life insurance long ad
stcnepal long ad

आज छ्याङदी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस २० गते छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीले हकप्रद सेयरका लागि बुधबार पुस २१ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज मंगलबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले जारी गर्न लागेको हकप्रदको दाबी गर्न पाउनेछन् ।

हाइड्रोपावरले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यस्तै, छ्याङदीले ३० प्रतिशत हकप्रद सेयर बिक्रीपछि कायम हुने पुँजीमा अर्को ४० प्रतिशत हकप्रद निष्कासन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

IME Life
kumari