citizens life insurance long ad
stcnepal long ad

रसुवागढी हाइड्रोपावरको सीईओमा छविलाल गैह्रे नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा छविलाल गैह्रे नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको गत मंसिर १७ गते बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी गैह्रेलाई सीईओमा नियुक्त गरेको नेपाल विधुत प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

यसअघि गैह्रेले कम्पनीको निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए। कम्पनीले २ वर्षका लागि गैह्रेलाई सीईओको जिम्मेवारी दिएको जनाएको छ।

IME Life
kumari