citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनसीसी बैंकका ३ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनसीसी बैंकका ३ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ९१ हजार ७७६ कित्ता सेयर बिक्री गर्ने भएका छन् । जसमा संस्थापक सेयरधनी श्रवण कुमार अग्रवालले ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठले ४० हजार ७७६ कित्ता र सुफल शर्माले १ हजार कित्ता बिक्रीमा ल्याएका हुन् । यसमा, एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर बिभाग कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long