citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज मंसिर १६ गते सुपारमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । लाभांश तथा साधारण सभा प्रयोजनका लागि यस कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्दैछ ।

तसर्थ, आज मंसिर १६ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश हात पार्न सक्नेछन् ।

गत वर्षको नाफाबाट यस कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर सहित ५.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा मंसिर २८ गते बस्दैछ ।

 

gold
himalayan life insurance long ad