citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

पाँचथर पावरको साधारण सभा जेठ २७ गते

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । पाँचथर पावरको साधारण सभा जेठ २७ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ १८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा जेठ २७ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । पाँचथर पावरले लाभांश नदिने

gold
himalayan life insurance long ad
kumari bank