citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट

कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित दरका एक करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर निष्कासन गरेको थियो ।

निष्कासित हकप्रदमा रीतपूर्वक आवेदन दिने ३३ हजार ७१४ जना शेयरधनीलाई एक करोड ६६ लाख ८७ हजार ४९२ कित्ता शेयर बाँडफाँट गरिएको छ ।

शेयर बाँडफाँट चैत्र २७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले गरेको हो । साथै, आफ्नो कायम हक भन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत्र ३० गते शुक्रबारदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकको बैंक खातामा पठाइने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long