macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना निर्माण तथा सञ्चालन गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साहस उर्जा लिमिटेडले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालन गर्ने भएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी ‘टाइम्स इनर्जी प्रा.लि. लाई एक्वायर गर्ने भएपछि उक्त आयोजनाको निर्माण तथा सञ्चालन अब साहस उर्जाले गर्नेछ ।

साहसको आइतबार बसेको सञ्चालक समिति बैठकले टाइम्सलाई एक्वायर गर्ने निर्णय गरेको थियो । एक्विजिसनका लागि दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर पनि भइसकेको छ ।

himalayan life insurance
igi long
NTA long ad