citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । सिन्धुको आइतबार पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

यस बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट भने १२.०९ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता बैंकले लाभांश दिएको छैन ।

gold
himalayan life insurance long ad