citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिंगटी हाइड्रोले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्न अनुमति पाए

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सिंगटी हाइड्रोले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।अनुमति पाएसँगै हाइड्रोले हाल जारी पुँजीको १:१ अनुपातमा एक करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

१०० रुपैयाँ अङ्कित उक्त परिमाणको एफपिओ जारी गरी कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ पुँजी सङ्कलन गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

 

himalayan life insurance
igi long