stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागरिक लगानी कोषले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफूहरुले हरेक बर्ष बार्षिकोत्सवमा रक्तदान गर्ने गरेको जनाउँदै कोषले यस बर्षको रक्तदानमा कार्यक्रममा ५० जनाले रक्तदान गरेको जनाएको छ ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपाल, नायव कार्यकारी निर्देशक डा. इन्द्र कट्टेल, निर्देशक गोपाल घिमिरे सहित कोषका कर्मचारीहरु सहभागी थिए ।

prabhu mahalaxmi
kumari