stcnepal long ad
ime life insurance
global ime bank long

थप ७२ जनामा कोरोना पुष्टि, कुल संख्या ६७५ जना पुगे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौं । नेपालमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । कोराना संक्रमितहरुको ६ सय ७५ पुगेको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ३, धनुषा ३, कपिलबस्तु ३, बारा २३ रौतहट २६, सप्तरी २ बर्दिया १, बाँके ४ र दैखेल ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनाएको छ ।

No photo description available.

prabhu mahalaxmi
kumari