citizens life insurance long ad
stcnepal long ad

थप १० जनामा आज कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । नेपालमा फेरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लोपटक संक्रमण पुष्टि भएकाहरु सबै रौतहटका हुन् । उनीहरु राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेको मन्त्रालयले जनाएको छ ।

IME Life
kumari