stcnepal long ad
ime life insurance
national life
global ime bank long

मंसिर २१ गते एनआइसी एसियाको साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मंसिर २१ गते एनआइसी एसिया बैंकलेवार्षिक साधारण सभा बोलाएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने जनाएको छ ।

सभामा बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १० गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्नेछ । मंसिर ९ गतेसम्म कायम लगानीकर्ताले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।

IME Lifesidebar
kumari