adbl long ad
nabil bank
stcnepal long ad
national life

नेपाल फाइनान्सको लिलामी सेयर खरिद गर्ने आज अन्तिम दिन

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ ।  आज माघ ४ गते नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिन अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

फाइनान्सले पुस २० गतेदेखि ११ लाख १६ हजार ६१६.१८७ कित्ता संस्थापक समूहको सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्दैछ ।

४ माघ २०७९, बुधवार १०:१३ बजे प्रकाशित

Election
stcnepal long ad