citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गणपति माइक्रोफाइनान्सको खुद नाफा ५९ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । गणपति माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस त्रैमासको अवधिसम्ममा आइपुग्दा संस्थाको खुद नाफा ५९ प्रतिशतले बढेर २ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको सोहि अवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ७१. दशमलव १२ प्रतिशतले बढेर ९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, संस्थाको संचालन नाफा भने २ करोड ३७ लाख रुपैयाँबाट घटेर २ करोड १७ लाख रुपैयाँमा सिमित भएको छ।संस्थाको हालको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ।

यस अवधिसम्ममा संस्थाको प्रतिशेयर आम्दानी वार्षिक २६ रुपैयाँ ६६ पैसा ९वाषिक० रहेको यसको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ३१ पैसा छ ।

 

himalayan life insurance
igi long